कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

  • शनिबार ३ असो २०८३ १०:३४ PM
मुस्ताङ, असोज ३ गते । नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन थालेका छन् । लोमान्थाङ–४ न्हेचुङस्थित क्वारेन्टाइन चेकपोस्टका अनुसार कोरला नाकाबाट चार हुल भेडा...