मोटरसाइकलको ठक्करबाट वृद्धको मृत्यु, एक घाइते

  • शनिबार ३ असो २०८३ १०:४० PM
जनार्जन खत्रीसर्लाही, असोज ३ गते । नवलपुर–मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको मलङ्गवा नगरपालिका–११, गम्हरियामा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ भने एक जना घ...