अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

  • शनिबार ३ असो २०८३ १०:५४ PM
काठमाडौँ, असोज ३ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किनुभएको छ । भारत सरकारको निमन्त्रणामा बिहीबार छ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर...