१४० उपभोक्तालाई रोजगारी : श्रृङ्गिघाट वनले सुरु गर्‍यो झाडी सफाइ

  • शनिबार ३ असो २०८३ ०३:३५ PM
कपिलवस्तु, ०३ असोज । दशैं–तिहार नजिकिँदै गर्दा कपिलवस्तुको श्रृङ्गिघाट सामुदायिक वनका १४० जना उपभोक्ता आफ्नै वन क्षेत्रमा रोजगारीका लागि जुटेका छन् । वनमा बढेको झाडी–बुट्यान हटाउने कामसँगै चाडपर्वको खर्च जुटाउने अवसर पाएपछि उपभोक्तामा उत्साह थपिएको छ। श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत कार्ययोजनाअन्तर्गत असोज ३ गतेदेखि वन क्षेत्रमा झाडी सरसफाइको काम