विपद्पछिको दिगो पुनर्स्थापना तथा पुनर्निर्माणका लागि सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमार्फत एकीकृत आवास विकासलाई अघि बढाउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल चेम्बर अफ कमर्सको ७५ औँ हीरक वर्षको अवसरमा भृकुटीमण्डपमा जारी ‘नेपाल जग्गा तथा आवास र निर्माण एक्स्पो’ अन्तर्गत शनिबार आयोजित प्यानल छलफलमा सहभागी वक्ताहरूले विपद् जोखिम न्यूनीकरणलाई आवास तथा सहरी विकासको योजनासँग