देवानगञ्ज घटनाको के छ पछिल्लो अवस्था ?, प्रहरीले सार्वजनिक गर्‍यो आरोपित

  • शनिबार ३ असो २०८३ ०३:४६ PM
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच भएको झडपमा एक जना घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रहरीका अनुसार शनिबार साँझ भएको