एनपीएलको खेल तालिका सार्वजनिक

  • शनिबार ३ असो २०८३ ०२:१३ PM
एनपीएलको लिग चरणका खेलहरू कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । कात्तिक २९ गते लिग चरण सकिएपछि मंसिर १ गते पहिलो क्वालिफायर खेल हुनेछ ।