दुई महिनादेखि तलबविहीन सुदूरपश्चिमका कर्मचारी

  • शनिबार ३ असो २०८३ ०३:१० PM
आर्थिक वर्ष २०८३/८४ सुरु भएको दुई महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकार मातहत कार्यरत कर्मचारीले नियमित तलब पाउन सकेका छैनन् ।