विद्युतीय तारमा परेर जङ्गली हात्ती ‘रोनाल्डो’को मृत्यु भएको पुष्टि

  • शनिबार ३ असो २०८३ ०३:१७ PM
जङ्गली हात्ती ‘रोनाल्डो’ मृत भेटिएको छ । चितवन राष्ट्रिय निकुञ्जको बरन्डाभारमा विद्युतीय तार रहेका अवस्थामा हात्ती आज मृत भेटिएको हो ।