चिनियाँ ब्याट्रीसीएटीएल जायन्ट ले इजिप्टमा स्थानीय स्तरमा ब्याट्री प्याकको एसेम्बली र उत्पादनलाई सघाउन ब्याट्री प्याक प्रविधिको इजाजतपत्र (लाइसेन्सिङ), उत्पादन उपकरण र तालिम उपलब्ध गराउने उद्देश्यले इजिप्टको ब्याट्री निर्माता कम्पनी बिएमईसँग The post सीएटीएलले इजिप्टको बिएमईसँग मिलेर स्थानीय ब्याट्री प्याक उत्पादनमा प्राविधिक सहयोग पुर्याउने appeared first on Technology Khabar.