संविधानको रक्षा र कार्यान्वयनमा एमाले प्रतिबद्ध: ओली

  • शनिबार ३ असो २०८३ ०३:४७ PM
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान दिवस, २०८३ का अवसरमा आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा विशेष समारोह आयोजना गरेको छ । समारोहलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको रक्षा, कार्यान्वयन र जनताको हितका लागि पार्टी निरन्तर क्रियाशील रहने बताए । उनले मुलुकको लोकतान्त्रिक व्यवस्था र संविधानलाई सुदृढ बनाउँदै जनताका