काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचन नजिकिँदै गर्दा आफ्नो प्रशासनका उपलब्धिको लामो सूची सार्वजनिक गरेका छन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत शुक्रबार लामो पोस्ट गर्दै ट्रम्पले आप्रवासन, विदेश नीति र अर्थतन्त्रसँग सम्बन्धित विभिन्न विषयलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका हुन् । ट्रम्पले अमेरिकाले ‘इतिहासकै सबैभन्दा सुरक्षित सीमा’ हासिल गरेको दाबी गर्दै पछिल्लो १६