हवाई आक्रमणको चेतावनीलगत्तै रियाद विमानस्थलमा आगलागी, उडान अवरुद्ध

  • शनिबार ३ असो २०८३ ०४:०२ PM
साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलनजिक शनिबार कालो धुवाँ र आगोको ज्वाला देखिएपछि उडान तथा अवतरण सेवा प्रभावित भएको छ ।