संविधानले फेरियो शासन व्यवस्था, तर अधिकारको पूर्ण कार्यान्वयन कहिले?
शनिबार ३ असो २०८३ ०२:१९ PM
आकृति रानी फुयल आज असोज ३ गते नेपालको संविधान जारी भएको ऐतिहासिक दिन। समय कति छिटो फड्को मार्दो रहेछ, हिजो अस्ति जस्तो लाग्छ नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवले २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्रात्मक