४३ जिल्लाका ३ हजार ३९६ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न

  • शनिबार ३ असो २०८३ ०२:३७ PM
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत शनिबार ४३ जिल्लाका ३ हजार ३९६ वडामा वडा अधिवेशन सम्पन्न भएको छ। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले शनिबार साँझ जारी गरेको विज्ञप्तिमा ४३ जिल्लामा वडा अधिवेशन