स्पोटीफाईले पोडकास्टका लागि आफ्नो पार्टनर कार्यक्रम विस्तार गर्दैछ। यस कार्यक्रममार्फत पोडकास्टरहरूले विज्ञापन र प्रिमियमबाट प्राप्त आम्दानीमा हिस्सा पाउँछन्। कम्पनीले यो शरद ऋतुमा इटाली, स्पेन, ब्राजिल, मेक्सिको, कोलम्बिया, पोल्यान्ड, चिली, डोमिनिकन The post पोडकास्टका लागि पार्टनर कार्यक्रम ३५ नयाँ देशमा विस्तार गर्दै स्पोटीफाई appeared first on Technology Khabar.