दौड प्रतियोगितासहित विविध कार्यक्रम सम्पन्न

  • शनिबार ३ असो २०८३ ०८:०१ PM
जनार्जन खत्रीसर्लाही, असोज ३ गते । संविधान दिवसको अवसरमा शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा दौड प्रतियोगिता सम्पन्न भएको छ । मलङ्गवा नगरपालिकाको आयोजनामा नेपाली सेना, नेपाल प्रहरी र...