छुट्टाछुटै घटनामा दुई जनाको मृत्यु, एक घाइते

  • शनिबार ३ असो २०८३ ०८:३४ PM
जनकपुरधाम, असोज ३ गते । सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिरहाको सिरहा नगरपालिका–१९ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने पूर्वपश्चिम रा...