२० औं एसियन गेम्समा सहभागी हुन जापान जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा आयोजित एक कार्यक्रमबीच नेपाली टोलीलाई बिदाइ गरिएको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कालगायतले बिदाइ गरेका थिए । बिदाइ कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि एसियन गेम्समा खेलेको