भदौमा नेपालले गर्‍यो ५ अर्बभन्दा बढीको विद्युत् निर्यात

  • शनिबार ३ असो २०८३ ०२:३७ PM
नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । यस अबधिमा प्राधिकरणले भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशमा गरी कुल ५६ करोड ५६ लाख ६ हजार ४ सय ४३ युनिट विद्युत् निर्यात गरेको हो । प्राधिकरणकाअनुसार भदौ महिनामा द्विपक्षीय