सुनसरीको देवानगञ्जमा गोली चल्यो, एक जना घाइते, दुई पक्राउ

  • शनिबार ३ असो २०८३ ०१:१८ PM
सुनसरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साहीस्थित यादव टोलमा दुई पक्षबीच झडप हुँदा गोली लागेर एक जना घाइते भएका छन् भने दुई जना पक्राउ परेका छन्। शनिबार साँझ करिब ५ः४५ बजे भएको घटनामा स्थानीय पल्टन यादवका २५ वर्षीय