विपद्लाई ‘अकल्पनीय’ भनेर पन्छाउन हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

  • शनिबार ३ असो २०८३ ०२:०० PM
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै दृष्टिले संवेदनशील मुलुक भएकाले प्राकृतिक विपद्लाई ‘अकल्पनीय’ भनेर पन्छाउन नहुने बताएकी छन्। ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै भण्डारीले रसुवागढीमा हालै भएको विपद्ले हिमाली क्षेत्रमा