काठमाण्डु – नेकपा एमालेले पार्टीको सचिवालय र कार्यदलको बैठक बोलाएको छ । कार्यदलको बैठक असोज ४ गते बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । केन्द्रीय सचिवालयको बैठक दिउँसो १:०० बजे बस्ने जनाइएको छ । एमालेले केन्द्रीय कमिटीको बैठक पनि बोलाएको प्रचार विभाग प्रमुख निरज आचार्यले बताए । उनका अनुसार केन्द्रीय कमिटीको बैठक असोज