वन संरक्षणसँगै विपद्मा पनि मधुवनको साथ, भोटेकोशी पीडितलाई १ लाख १ हजार सहयोग

  • शनिबार ३ असो २०८३ ०१:१९ PM
कपिलवस्तु, ०३ असोज । बाणगंगा नगरपालिका–८ स्थित मधुवन सामुदायिक वन उपभोक्ता समूहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेको छ । बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित परिवारलाई राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले सामुदायिक वनले उक्त रकम उपलब्ध गराएको हो । मधुवन सामुदायिक वन उपभोक्ता