एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्ने

  • शनिबार ३ असो २०८३ १२:५९ PM
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आज एनपीएल तेस्रो संस्करणको खेल तालिका सार्बजनिक गरेको हो। एनपीएलको तेस्रो संस्करण कात्तिक ९ देखि मंसिर ५ सम्म अर्थात