एफबीआईले एन्थ्रोपिकको प्रविधि नक्कल गरेको आरोप लगाएको चिनियाँ एआई प्रयोग संघीय सरकारको वेबसाइटमा

  • शनिबार ३ असो २०८३ १२:४७ PM
अमेरिकी सरकारले प्रस्तावित संघीय नियमहरू खोज्न प्रयोग हुने सरकारी वेबसाइटमा चिनियाँ कम्पनीको एआई मोडल प्रयोग गरेको पाइएको छ। उक्त मोडल विकास गर्ने अलिबाबामाथि अमेरिकी प्रतिद्वन्द्वी एन्थ्रोपिकको प्रविधि ‘दुर्भावनापूर्ण’ रूपमा नक्कल The post एफबीआईले एन्थ्रोपिकको प्रविधि नक्कल गरेको आरोप लगाएको चिनियाँ एआई प्रयोग संघीय सरकारको वेबसाइटमा appeared first on Technology Khabar.