युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति
शनिबार ३ असो २०८३ ०६:२८ PM
वासिङटन, असोज ३ गते । संयुक्त राज्य अमेरिकाले शुक्रबार युक्रेनलाई २.६८ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीको सम्भावित स्वीकृति दिएको छ । यसअघि किएभले रूसी आक्रमण रोक्नका लागि ब...