केपी ओली सरशैय्यामाथि ढलेको छैन, अझै खडा छ : ओली

  • शनिबार ३ असो २०८३ ०१:०६ PM
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विरोधीहरूले खुट्टा ताने पनि एमाले आफ्नो काममा दृढताका साथ अघि बढ्ने बताएका छन् । संविधान दिवसको अवसरमा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकबाट पार्टीले आगामी कार्यदिशा र संकल्पसहित अघि बढ्ने बताए । पार्टी फुट्ने, नयाँ नेतृत्व आउनेलगायतका विषयमा सञ्चारमाध्यमबाट भइरहेका प्रचारप्रति टिप्पणी गर्दै ओलीले