काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। कात्तिक ९ गते (अक्टोबर २६) बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको तालिकाअनुसार एनपीएलको लिग चरणअन्तर्गत पहिलो खेल कात्तिक ९ गते सोमबार हुनेछ। प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय… Continue reading एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच