नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील: पूर्वराष्ट्रपति भण्डारी

  • शनिबार ३ असो २०८३ ११:२४ AM
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै हिसावले संवेदनशील क्षेत्रमा रहेको बताएकी छन् । शनिवार काठमाडौंमा आयोजित ‘हिमाल, जलवायु र विपद् अन्तरसंवाद’ कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले विशाल जनसङ्ख्या र विकसित मुलुकहरूको बीचमा नेपाल रहेको भन्दै देशका समस्या र आवश्यकताप्रति संवेदनशील हुनुपर्ने बताएकी हुन् । उनले नेपाल उत्तर र दक्षिणतर्फका ठूला छिमेकी मुलुकहरूको