भेडाले ढाकिएको तिम्बुङ पोखरी क्षेत्र (फोटो फिचर)

  • शनिबार ३ असो २०८३ ०५:१२ PM
साहारा लिम्बूफुङ्लिङ, असोज ३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–१ कालिखोलास्थित तिम्बुङ पोखरी क्षेत्र अहिले सयौँ भेडाले भरिएको छ । हरियाली डाँडाकाँडा र हिमाली चरनमा भेडाको बथान...