११ जना फरार प्रतिवादी पक्राउ, १८ वटा नयाँ मुद्दा दर्ता

  • शनिबार ३ असो २०८३ ०५:१६ PM
शंकर केसी,शारदा (सल्यान), असोज ३ गते । एक महिनाको अवधिमा सल्यानमा ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । साथै अपराध अनुसन्धानको क्रममा चालु तथा पेन्डिङ मुद्दाका २६ जना पक्राउ गरि...