स्रोत नखुलेको रकमसहित युवक पक्राउ

  • शनिबार ३ असो २०८३ ०५:३४ PM
इनरुवा, असोज ३ गते । सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले स्रोत नखुलेको पाँच लाख ३० हजार रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । बर्जु गाउँपालिका वडा नं. ३ स्थित फारम चोकको भि...