एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री
शनिबार ३ असो २०८३ ०५:४१ PM
नागोया, असोज ३ गते । अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) की अध्यक्ष क्रिस्टी कोभेन्ट्रीले महादेशीय खेलकुदले ओलम्पिक अभियानसँगको सम्बन्ध थप सुदृढ गर्दै ओलम्पिक खेलकुदमा योगदान पुर...