अर्बाउदी गाउँका सबै घरमा धारा

  • शनिबार ३ असो २०८३ ०५:४५ PM
रामकृष्ण बोहराबागलुङ, असोज ३ गते । बागलुङ नगरपालिका –१० भकुण्डेस्थित अर्बाउदी गाउँमा लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ । गोर्खा वेल्फेयर ट्रष्ट नेपालको ५८ लाख ५० हजार ६...