वर्षमान पुनले भने– ‘एमालेसँग तत्काल एकता हुने अवस्था छैन’

  • शनिबार ३ असो २०८३ ११:३१ AM
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल एकता हुने अवस्था नरहेको बताएका छन् । काभ्रेमा आयोजित कार्यक्रममा बोल्दै पुनले एमालेसँग एकताका विषयमा बाहिर आएका हल्लामा कुनै सत्यता नभएको बताए । उनले विश्वासको वातावरण बने सहकार्य हुँदै एकतासम्म पुग्न सकिने बताए । ‘अहिलेको अवस्थामा एमालेसँग एकता हुने ठाउँमा विषय पुगेको छैन ।