काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसमाथि थप प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयकमा शुक्रबार हस्ताक्षर गरेका छन् । नयाँ कानुनले रुसबाट तेल र प्राकृतिक ग्यास खरिद गर्ने पाँच ठूला देशमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने अधिकार अमेरिकी राष्ट्रपतिलाई दिएको छ । रुसका प्रमुख ऊर्जा खरिदकर्ता भारत र चीन पनि यसमा समावेश छन् । तर, भारत र चीनमाथि तत्काल