इटहरीमा खुल्यो अल्टिमाको १०औं आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म

  • शनिबार ३ असो २०८३ ११:२० AM
इटहरी । नेपाली उपभोक्ता प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले इटहरीमा आफ्नो १०औँ आधिकारिक बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । शुक्रबार इटहरीमा एक कार्यक्रमबीच कम्पनीले नयाँ बिक्री केन्द्रको उद्घाटन गरेको हो । इटहरीमा बिक्री केन्द्र सञ्चालनमा आएसँगै पूर्वी नेपालमा अल्टिमाको खुद्रा सञ्जाल थप विस्तार भएको छ । कम्पनीका अनुसार धरान, दमक र जनकपुरपछि इटहरीमा नयाँ बिक्री केन्द्र… Continue reading इटहरीमा खुल्यो अल्टिमाको १०औं आउटलेट, २० लाखको पुरस्कारदेखि ६० प्रतिशत छुटसम्म