साम्राज्ञी पाण्डे काठमाडौं । नेपालमा बलात्कार तथा यौन हिंसाका घटना चिन्ताजनक रूपमा देखिँदै आएका छन्। नेपाल प्रहरीले आर्थिक वर्ष २०६३/६४ देखि आर्थिक वर्ष २०८०/८१ सम्मको अवधिमा बलात्कारका १६ हजार ९ सय ६० घटना प्रहरीमा दर्ता भएको जनाएको छ। प्रहरी स्रोतबाट प्राप्त विवरणले पछिल्ला वर्षहरूमा समेत यस्ता घटनाको जोखिम उच्च रहेको देखाएको छ। प्रहरी स्रोतका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै बलात्कारका २ हजार ३ सय ९५ घटना प्रहरीमा दर्ता भएका छन्। दर्ता भएका घटनाको उमेरगत विवरण हेर्दा बालिका तथा किशोरीहरू ठूलो संख्यामा पीडित बनेको देखिन्छ। उक्त आर्थिक वर्षमा दर्ता भएका घटनामध्ये १० वर्षमुनिका ... The post बलात्कारका घटनामा बालिका तथा किशोरी उच्च जोखिममा appeared first on Kalika Khabar.