संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

  • शनिबार ३ असो २०८३ १०:३७ AM
लमजुङ : लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट सदरमुकाम पुग्नुपर्थ्यो । हिँडेर बजार झर्ने, सवारीसाधन चढेर सदरमुकाम पुग्ने र एउटा सामान्य काम सकेर फर्किनसमेत दुई–तीन दिन लाग्थ्यो । अहिले भने गाउँमै वडा