उदयपुर कांग्रेसमा वडा अधिवेशन सुरु, असोज १५ मा अर्को अधिवेशनको तयारीले देखायो दुई धार

  • शनिबार ३ असो २०८३ ११:०१ AM
उदयपुर । नेपाली कांग्रेस उदयपुरले जिल्लाका अधिकांश वडामा वडा अधिवेशन सुरु गरेको जनाएको छ। जिल्लाका ७५ वडामध्ये अधिकांश वडामा आज हर्षोल्लासका साथ अधिवेशन सुरु भएको जिल्ला सभापति हिमाल कार्कीले जानकारी दिनुभयो। सभापति कार्कीका अनुसार अधिवेशनबाट जिल्लाका सबै