सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्छः मुख्यमन्त्री शाही

  • शनिबार ३ असो २०८३ १०:३४ AM
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले संविधानतको मर्मअनुसार सामाजिक न्यायसहित आर्थिक समृद्धि हासिल गर्नुपर्ने बताएका छन् । संविधान तथा राष्ट्रिय एकता दिवस, २०८३ को पावन अवसरमा कर्णाली तथा स्वदेश विदेशमा रहेका सम्पूर्ण नेपाली आमाबुबा, दिदीबहिनी, दाजुभाइहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उनले राजनीति अधिकार प्राप्त भइसकेकाले अब लक्ष्य सामाजिक न्यायसहितको आर्थिक समृद्धि हासिल