फेसबुक र इन्स्टाग्राममा राखिएका नक्कली विज्ञापनका लागि मेटा जिम्मेवार: जर्मन अदालत

  • शनिबार ३ असो २०८३ ११:०७ AM
जर्मन अदालतले फेसबुक र इन्स्टाग्राममा तेस्रो पक्षले राखेका नक्कली विज्ञापनका लागि मेटा जिम्मेवार रहेको फैसला गरेको छ। अदालतले अमेरिकी प्रविधि कम्पनी मेटालाई त्यस्ता सामग्री हटाउन र क्षतिपूर्ति तिर्न आदेश दिएको The post फेसबुक र इन्स्टाग्राममा राखिएका नक्कली विज्ञापनका लागि मेटा जिम्मेवार: जर्मन अदालत appeared first on Technology Khabar.