शीतलनिवासमा संविधान दिवसको विशेष समारोह, को-को भए सहभागी ?

  • शनिबार ३ असो २०८३ ११:०३ AM
काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार शीतलनिवासमा विशेष समारोह आयोजना गरेका छन् । राष्ट्रपति पौडेलको निमन्त्रणामा आयोजित समारोहमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), सरकारका उच्चपदस्थ अधिकारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व सहभागी भएका छन् । नेपालको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाउने गरिन्छ । यसअघि शुक्रबार