पोखरामा चाङ्गान नेभो Q05 सार्वजनिक, ५१.९९ लाखमा अल्ट्रा भेरियन्ट

  • शनिबार ३ असो २०८३ ११:०६ AM
पोखरा ।एमडब्लु वृद्धि अटोकर्प प्रालि ले चाङ्गानको नयाँ इलेक्ट्रिक कम्प्याक्ट एसयूभी नेभो Q05 पोखरामा सार्वजनिक गरेको छ। कम्पनीले Q05 को अल्ट्रा भेरियन्टलाई ५१ लाख ९९ हजार रुपैयाँको विशेष मूल्यमा नेपाली बजारमा प्रस्तुत गरेको हो। पोखरामा सार्वजनिक गरेसँगै कम्पनीले ग्राहकलाई प्रत्यक्ष अनुभव प्रदान गर्ने उद्देश्यले असोज ३ देखि ६ गतेसम्म चारदिने टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको… Continue reading पोखरामा चाङ्गान नेभो Q05 सार्वजनिक, ५१.९९ लाखमा अल्ट्रा भेरियन्ट