चितवन : चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’को धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ। करिब ५३ वर्षको रोनाल्डो विषहजारी पोस्ट नजिकै मृत अवस्थामा फेला परेपछि निकुञ्जले धार्मिक विधिअनुसार अन्त्येष्टि गरेको हो। पोस्टमार्टमका क्रममा हात्तीको