हेटौँडा । नेपालको संविधान २०७२ ले सङ्घीय शासन प्रणालीअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको राज्य संरचना व्यवस्था गरेपछि सुरु भएको बागमती प्रदेश सरकारको अभ्यास करिब आठ वर्ष सात महिना पूरा भएको छ । संविधानपछि २०७४ सालमा भएको निर्वाचनबाट प्रदेशसभा गठन भएसँगै तत्कालीन प्रदेश नं ३ मा डोरमणि पौडेलको नेतृत्वमा पहिलो प्रदेश सरकार गठन