स्वास्थ्य मूल्याङ्कनमा अर्जुनचौपारी स्वास्थ्य चौकी प्रथम
शनिबार ३ असो २०८३ ०३:२१ PM
स्याङ्जा, असोज ३ गते । स्याङ्जामा स्वास्थ्य सुधारमा अर्जुनचौपारी गाउँपालिका वडा नं. २ मा रहेको अर्जुनचौपारी स्वास्थ्य चौकी प्रथम बनेको छ । आर्थिक बर्ष २०८२/०८३ को स्वास्थ्य कार्यक्...