कोरला नाकामा कन्टेनर र इभीको ताँती (फोटो फिचर)

  • शनिबार ३ असो २०८३ ०३:५३ PM
मुक्तिनाथ (मुस्ताङ), असोज ३ गते । चीनसँगको व्यापारिक कारोबारका लागि मुस्ताङको नाकामा चहलपहल बढ्दै गएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४,नेचुङमा अवस्थित मुस्ताङ भन्सार का...