एनआरएनएका पूर्वअध्यक्ष घले दम्पतीले बाढी प्रभावित बालबालिकाका लागि ५७ करोड सहयोग गर्ने

  • शनिबार ३ असो २०८३ ०९:५२ AM
काठमाण्डु – गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित बालबालिकाको शिक्षा, स्वास्थ्य र दीर्घकालीन संरक्षणका लागि ५७ करोड ८५ लाख रुपैयाँसम्मको सहयोग गर्ने भएका छन् । राष्ट्रिय बाल अधिकार परिषद्सँग भएको समझदारीअनुसार सहयोग रकम निश्चित अनुदानका रूपमा वितरण हुने नभई बालबालिकाको प्रमाणित आवश्यकता र स्वीकृत